बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा खत्री

बुधबार, ०५ माघ २०७८, १६ : १६
बुधबार, ०५ माघ २०७८

प्रेस चौतारी नेपालको सुर्खेत अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । प्रेस चौतारीको भएको जिल्ला सम्मेलनमा खत्रीको अध्यक्षता २१ सदस्यीय जिल्ला समिति बनेको हो । 

उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र  यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा बिष्ट चयन भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप