शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘झालमा फल्ने लौका’ मा किशोर र अनुजाको रोमान्स

बिहीबार, ०६ माघ २०७८, १५ : ०६
बिहीबार, ०६ माघ २०७८

गायक किशोर विश्वकर्माको स्वर र संगीत रहेको गीत ‘झालमा फल्ने लौका’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । 

पहिले पहिले लाहुर गएर फर्कदाको झल्को दिने गीतको भिडियोमा गायक किशोर र अनुजा अधिकारीको अभिनय छ । भिडियोमा मेघराज पौडेल र सलिना मिश्रको समेत अभिनय देख्न सकिन्छ । 

गीतमा योगेश मुखियाको शब्द, कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडियो रमेश थापाले निर्देशन गरेका हुन् ।

देव पुनको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको गीतमा  सिता राईको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप