डिसहोम फाइवरनेटद्वारा ‘डिलर दाइ’ सम्मान कार्यक्रम
शुक्रबार, ०७ माघ २०७८, १४ : ४९

डिसहोमले आफ्ना डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । क्षेत्रीय कार्यालयमा एक कार्यक्रमका बीच गण्डकी अञ्चलमा डिसहोम, डिसहोम पोखराका दिप इलेक्ट्रोनिक्स र ओम लामिछाने सप्लायर्स, स्याङ्जाका रञ्जना फेन्सी र लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइसमिल, भट्ट इलेक्ट्रोनिक्स र जनसेवा एलेक्ट्रोनिक्सलाई एक– एक थान ल्यापटप र प्रसंशा पत्रसहित सम्मान गरिएको हो ।
डिसहोम फाइवरनेटले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको कम्पनीका एरिया सेल्स मेनेजर प्रदिप सुवेदीले बताए । डिसहोम प्रयोग गरिरहेका ग्राहकलाई १० एमविपिएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमविपिएससम्मको प्याकेज उपलब्ध रहेको सुवेदीको भनाई छ । सुपथ मूल्यमा ग्राहकहरुले इन्टरनेटको उत्कृष्ट अनुभव गर्ने डिसहोमले दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात