शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुखले च्यापेर एकको मृत्यु

शुक्रबार, ०७ माघ २०७८, १८ : ०२
शुक्रबार, ०७ माघ २०७८

दाङको देउखुरीमा रुखले च्यापेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा गढवा गाउँपालिका २ पचहिया निवासी वर्ष ३२ का सन्तोष यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शुक्रवार  घर देखि एक किलो मिटर पर रहेको चौरमा स्याउला काट्न रुख चढेको बेला एक्कासी रुख ढल्दा यादव च्यापिएर मृत्यु भएको उनका जेठा दाइ स्वामी प्रसाद यादवले बताए । भाइलाई रुखले च्यापेको थाह पाए पछि उपचार गर्न लैजाने भनेर एम्बुलेन्स समेत बोलाएको र बाटोमै मृत्यु भएको  उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप