शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

शनिबार, ०८ माघ २०७८, ११ : १६
शनिबार, ०८ माघ २०७८

अमेरिका निवासी गायक विरेन रसाइलीको स्वर रहेको गीत ‘तिम्रो याद’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत सिडी विजय अधिकारीको रहेको छ, भने  शब्द दिलिप घिमिरेले कोरेका हुन् । कवाली शैलीको यस गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।

भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप