ad
x

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

person explore access_timeमाघ ७, २०७८ chat_bubble_outline0

अमेरिका निवासी गायक विरेन रसाइलीको स्वर रहेको गीत ‘तिम्रो याद’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत सिडी विजय अधिकारीको रहेको छ, भने  शब्द दिलिप घिमिरेले कोरेका हुन् । कवाली शैलीको यस गीतमा संगीत संयोजन देवेन्द्र नेवाले गरेका हुन् ।


भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय देख्न सकिन्छ । उत्सव दाहालको छायाङ्कन, विकास दाहालको सम्पादन रहेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन् ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X