बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्यनको गीतमा महिलाको खुसीका कुरा

आइतबार, ०९ माघ २०७८, ११ : ०७
आइतबार, ०९ माघ २०७८

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको गीत ‘खुसी’ सार्वजनिक भएको छ । अशोक खड्काको शब्द र निरोज लामाको संगीत गीतमा रहेको छ ।

‘खुसी’ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव गीतले ब्यक्त गरेको छ । । गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको  अभिनय छ ।

अशोक खड्काको निर्देशन रहेको भिडियाे सुशील बानियाँको छायाङ्कन र सुरेश राउतको सम्पादन छ । गीतले श्रोता दर्शकको मन जित्ने विश्वास आफुमा रहेको गायक आर्यनले बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप