ad
x

आर्यनको गीतमा महिलाको खुसीका कुरा

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

‘द भ्वाइस अफ नेपाल सिजन ३’ का फाइनलिस्ट आर्यन तामाङको स्वर रहेको गीत ‘खुसी’ सार्वजनिक भएको छ । अशोक खड्काको शब्द र निरोज लामाको संगीत गीतमा रहेको छ ।


‘खुसी’ नारीको गहना हो यसलाई सम्हाल्न माया गर्नेले सक्नु पर्छ, त्यही हो सच्चा माया भन्ने भाव गीतले ब्यक्त गरेको छ । । गीतको भिडियोमा रोशन कालिकोटे र रविना थिङको  अभिनय छ ।



अशोक खड्काको निर्देशन रहेको भिडियाे सुशील बानियाँको छायाङ्कन र सुरेश राउतको सम्पादन छ । गीतले श्रोता दर्शकको मन जित्ने विश्वास आफुमा रहेको गायक आर्यनले बनाए ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X