राजेश हमाल एपोलो पेन्ट्सको ‘ब्राण्ड एम्बेस्डर’
आइतबार, ०९ माघ २०७८, १४ : ०६
एपोलो पेन्ट्स लिमिटेडले नेपाली चलचित्रका महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । ‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’ भनाइसहित उपभोक्तामाझ अझ लोकप्रिय बनाउन महानायकलाई एम्बेसडरको रुपमा अनुबन्धित गरिएको कम्पनीले जनाएको छ ।
एपोलो कम्पनीले २०६१ सालमा चितवनबाट इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरि व्यवसाय सुरु गरेको हो । कम्पनीको मुख्य उद्देश्य स्वदेशी पुँजीबाट उत्पादन गरि, स्वदेशमै रोजगारी सृजना गर्ने रहेको कम्पनीले जनाएको छ । यसको उत्पादन ग्रेड तथा हजारौ कलर सेड प्रकृति मैत्री, हेल्दी, लिड फ्रि भएको कम्पनीले दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार