ad
x

सवारी साधनमा जोर बिजोर लागू गर्न प्रहरी चेकिङ

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर बिजोर लागू गरिएको छ । काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर बिजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 


अत्यावश्यकीय क्षेत्र बाहेकका सवारीसाधनमा गरिएको जोर बिजोर कार्यान्वयनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 
 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X