शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

आइतबार, ०९ माघ २०७८, १८ : ४०
आइतबार, ०९ माघ २०७८

काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कांग्रेसमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप