ad
x

काभ्रेमा थपिए १ सय ३८ कोरोना संक्रमित

person explore access_timeमाघ ९, २०७८ chat_bubble_outline0

काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।


आज थपिएकासँगै कांग्रेसमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X