बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेमा नै फर्किइन् हरिपुरकी उपमेयर

आइतबार, ०९ माघ २०७८, २० : ५६
आइतबार, ०९ माघ २०७८

सर्लाहीको हरिपुर नगरपालिकाकी उपप्रमुख रेणुका काफ्ले एमालेमै फर्किएकी छन् ।

एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा लागेकी नेतृ काफ्ले पुनः एमालेमै फर्किएकी हुन्। उनलाई सर्लाही एमालेले पुनः पार्टीमा स्वागत गरेको छ । पुनः माउ पार्टीमै फर्किएको भन्दै हरिपुर एमालेले खुसी व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप