ad
x

एकैदिन ४४३३ जनाले जिते कोरोना

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

पछिल्लो २४ घण्टामा ४४३३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि हुँदा सो संख्यामा संक्रमण मुक्त पनि बनेका हुन् ।


पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएको थियो ।  यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् ।
 















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X