शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा माओवादीकी उम्मेदवार उर्मिला अर्याल विजयी

बुधबार, १२ माघ २०७८, १८ : २४
बुधबार, १२ माघ २०७८

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माअ‍ोवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छन् । उनी ६१५६ मतभारका साथ विजयी भएकी हुन् ।  

 मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेका थिए । ६ मतदाता भने मतदानमा उपस्थित भएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप