दशरथ रङ्गशाला अगाडि खेलाडीहरूको प्रदर्शन (फोटोफिचर)
बिहीबार, २० माघ २०७८, १३ : ०८
खेलकुद परिषद्का सदस्य सचिवको पद खाली भएका कारण उत्पन्न समस्या समाधानको माग गर्दै खेलाडीहरूले राजधानीमा प्रदर्शन गरेका छन् ।
परिषदमा सदस्य सचिवको नेतृत्व नभएपछि आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा समेत असर परेको भन्दै खेलाडीहरू सडकमा उत्रिएका हुन् । बिहीबार उनीहरुले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अगाडि समस्या समाधानको माग गर्दै प्रदर्शन गरेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण