माइतीघरमा ‘विप्लव’ नेतृत्वको नेकपा निकट जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन (फोटोफिचर)
बिहीबार, २० माघ २०७८, १६ : ३८
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी निकट जनवर्गीय संगठनहरुले बढ्दो पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । आयल निगमले २ दिन अघिमात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
प्रदर्शनपछि आयोजित कोणसभामा जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले महँगी नियन्त्रण गर्न माग गर्दै एमसीसीको समेत विरोध गरेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण