अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुतला, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २० माघ २०७८, १६ : ५९
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । अनेरास्ववियुले बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाउन पर्ने माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले एमसीसीको विरोध गरेका थिए । हेर्नुहोस् तस्बिरहरू :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण