मूल्यवृद्धि विरुद्ध युवा संघद्वारा आयल निगम घेराउ (फोटोफिचर)
शुक्रबार, २८ माघ २०७८, १७ : ३७
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धि विरुद्ध आयल निगम घेराउ गरेको छ । शुक्रबार उक्त संगठनले कालीमाटीस्थित निगमको कार्यालय घेराउ गरेको हो ।
विरोध प्रदर्शनका क्रममा सो संगठनका कार्यकर्ताले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण