स्कुल जान पाउँदाको खुसी, तस्बिरहरू हेर्नुहोस्
आइतबार, ०१ फागुन २०७८, ११ : १३
ओमिक्रोन भेरियन्टका कारण आएको कोरोनाभाइरसको तेस्रो लहर मत्थर हुन थालेपछि आइतबारदेखि स्मार्ट लकडाउनलाई खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौँ उपत्यकाका विद्यालयहरूमा भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्न अनुमति दिएको हो ।
लामो समय बन्द रहेको विद्यालय खुलेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए । हस्याङफस्याङ गर्दै उनीहरू बिहानै विद्यालयतर्फ दौडिरहेका थिए । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । हेर्नुहोस् तस्बिरहरू :
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गराएको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण