प्रधान सेनापति र यूइईका राजदूतबीच भेटवार्ता
सोमबार, ०२ फागुन २०७८, १४ : १५
प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सइद हम्दान अल नाबीबीच सोमबार भेटवार्ता भएको छ । भेटवार्ता जङ्गी अड्डास्थित प्रधान सेनापति शर्माको कार्यालयमा भएको हो ।
उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थारु बस्तीको भुराखेलमा दिइयो लागुऔषध र ट्राफिक सचेतना
-
बाढीले थुपारेको गेगर हटाउन सहयोग गर्दै हलेसी तुवाचुङ नगरपालिका
-
न्यु वृन्दावनको यात्रा
-
हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल
-
पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची