जानी राखौँ : बालोपयोगी केही सामान्यज्ञान

person explore access_timeफागुन ४, २०७८ chat_bubble_outline0


१, जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर कति प्रतिशत रहेको छ ?


(क) ०.९३, (ख) ०.९४, (ग) ०.९५, ०.९६



२, विश्वमा देश र महादेशको नाम एउटै भएको देशको नाम के हो ?



(क) अमेरिका, (ख) अस्ट्रेलिया, (ग) अफ्रिका, (घ) युरोप

३, गोश्वारा हुलाकको पुरानो नाम के हो ?

(क) हुलाक घर, (ख) टिकट घर, (ग) नेपाल हुलाक घर, (घ) नेपाल टिकट घर

४, नेपाल बाहिर बनेको पुरानो चलचित्रको नाम के हो ?

(क) माइतीघर, (ख) आमा, (ग) सिन्दूर, (घ) सत्य हरिश्चन्द्र

५, नेपालमा हरेक वर्ष शहीद दिवस कुन दिन मनाइन्छ ?

(क) माघ १५ गते, (ख) माघ १६ गते, (ग) माघ १७ गते, (घ) फागुन ७ गते

६, अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?

(क) ५०० मे.वा., (ख) ९०० मे.वा, (ग) १००० मे. वा., १५०० मे. वा.

७, नेपालमा कहिलेसम्म सबै किसिमका बालश्रम अन्त्य गर्ने घोषणा गरिएको छ ?

(क) बि.सं. २०८२, (ख) बि.सं. २०८३, (ग) बि.सं. २०८४, (घ) बि.सं. २०८५

८, मानवसेवा नै माधवसेवा हो भन्ने भनाइ कसको हो ?

(क) स्वामी दयानन्द सरस्वती, (ख) परमहंस योगानन्द, (ग) स्वामी विवेकानन्द, (घ) सत्य साइबाबा

९, नेपालको पहिले शहीद कसलाई भनिन्छ ?

(क) धर्मभक्त माथेमा, (ख) शुक्रराज शास्त्री, (ग) लखन थापा, (घ) चिनिया काजी

१०, थामी सङ्ग्रहालय नेपालको कुन जिल्लामा स्थापना हुने भएको छ ?

(क) दोलखा, (ख) रामेछाप, (ग) मकवानपुर, (घ) सिन्धुपाल्चोक

११, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न कति वर्ष उमेर पुगेको हुनुपर्छ ?

(क) १६ वर्ष, (ख) १८ वर्ष, (ग) १९ वर्ष, (घ) २० वर्ष

उत्तर

१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(ख), ६–(ख), ७–(क), ८–(घ), ९–(ग), १०–(क), ११– (क)

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।