बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्

person explore access_timeफागुन ४, २०७८ chat_bubble_outline0

सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो । 
एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।
बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरीसहित केहि प्रदर्शनकारी  घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई पक्राउ गरेको छ प्रहरीले जनाएको छ । अबको पालोमा नयाँ बानेश्वर क्षेत्रमा बुधवार देखिएको केहि मुख्य र तनावग्रष्त दृष्यहरू :






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।