शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बानेश्वरमा दिनभर : एमसीसीको विरोधमा देखिएका मुख्य–मुख्य दृश्य हेर्नुहोस्

बुधबार, ०४ फागुन २०७८, २१ : ०६
बुधबार, ०४ फागुन २०७८

सरकारले संसदमा एमसीसी टेबल गर्ने तयारी गरेपछि बुधबार दिनभर जसो काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त बन्यो । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र दिनभरी तनावग्रस्त बनेको हो । 
एमसीसी संसदमा टेबल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गर्नु परेको थियो ।
बुधबारको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ३ जना प्रहरीसहित केहि प्रदर्शनकारी  घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका ९२ जनालाई पक्राउ गरेको छ प्रहरीले जनाएको छ । अबको पालोमा नयाँ बानेश्वर क्षेत्रमा बुधवार देखिएको केहि मुख्य र तनावग्रष्त दृष्यहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप