युक्रेनको युद्ध रोक्न नेपालमा धर्ना (फोटोफिचर)
बिहीबार, ०५ फागुन २०७८, १४ : २०
युक्रेन र रुसबीच बढ्दै गएको युद्धको सम्भावना टार्न माग गर्दै नेपालमा धर्ना दिइएको छ । बिहीबार मानवअधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्र संघको ललितपुरस्थित कार्यालयअगाडि धर्ना दिएको हो । युद्ध निषेध : शान्ति विशेष भन्ने आव्हानसहित समाजले धर्ना दिएको छ ।

समाजका महासचिव रामकृष्ण बरालले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशलाई रुस र युक्रेनबीच हुने कुनै पनि युद्धलाई खारेज गर्न आग्रह गर्दै पत्र समेत लेखेका छन् ।
पछिल्ला दिन ती दुई देशबीच तनाव बढ्दै गएको छ । कुनै पनि बेला रुस र युक्रेनबीच युद्ध हुनसक्ने सम्भावना भएकोले त्यसको प्रभाव भयावह हुनसक्ने भन्दै विश्वभर चिन्ता प्रकट गर्न थालिएको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण