'ब्याटलग्राउण्ड' बानेश्वरका २५ तस्बिर : आन्दोलनकारीको ढुङ्गा भर्सेस प्रहरीको लाठी
आइतबार, ०८ फागुन २०७८, १८ : ५६
एमसीसीको विरोधमा गरिएको प्रदर्शनका कारण काठमाडौँको नयाँ बानेश्वर क्षेत्र आइतबार दिनभर तनावग्रस्त रह्यो । प्रतिनिधि सभामा सत्तारुढ दलकै असहमतिका बीच एमसीसीलाई टेबल गरिरहँदा बानेश्वरका सडकमा प्रदर्शनकारी र प्रहरी भिडिरहेका थिए ।
बिहान शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन दिउँसो भएपछि हिंस्रक बन्न पुग्यो । आन्दोलनकारीहरूले प्रहरीमाथि ढुङ्गाहरू बर्साइरहे भने प्रहरीले पनि उनीहरुमाथि पानीको फोहरा, अश्रुग्याँस, लाठीदेखि रबरको गोलीसम्म प्रहार गरे । झडपका क्रममा आन्दोलनकारी र प्रहरी घाइतेसमेत भएका छन् ।
आज दिनभर बानेश्वरको तनावलाई फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् । हेर्नुहोस् आज दिनभरको झडप २५ तस्बिरमा:

























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण