बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

बुधबार, ११ फागुन २०७८, १३ : ४३
बुधबार, ११ फागुन २०७८

नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।   काठमाडौंमा बुद्ध नगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ । 

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप