एमसीसीविरुद्ध आज पनि जनप्रदर्शन (तस्बिरहरु)
शुक्रबार, १३ फागुन २०७८, १३ : ४८
एमसीसी विरुद्ध आज पनि जनप्रदर्शन भएको छ । राजधानीको नयाँ बानेश्वरमा माओवादी केन्द्रका जनवर्गीय संगठन, जबस मोर्चा, संयुक्त जनआन्दोलन समिति लगायतको आयोजनामा प्रदर्शन भएको हो ।
केही दिनअघि संसदमा एमसीसी टेबल भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन थप चर्किँदै गएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
-
हर्क साम्पाङ भन्छन्– सदन खुलाउन सङ्कल्प प्रस्ताव पारित गरौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण