शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको कोइला खानीमा १४ कामदार फसे

शुक्रबार, १३ फागुन २०७८, १८ : ५१
शुक्रबार, १३ फागुन २०७८

चीनको गुइझोउ प्रान्तमा रहेको कोइला खानीमा १४ जना कामदार फसेको स्थानीय सञ्चारमाध्यमले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार दुर्घटना आज बिहान ८:४० बजे (स्थानीय समय) सान्हे शुन्क्सुन कोइला खानीमा भएको जेनफेङ काउन्टीको प्रशासन गर्ने छियानसिनानको बोउयेई-मियाओ स्वायत्त प्रान्तको प्रचार विभागले जनाएको छ। त्यहाँ उद्धार कार्य जारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप