पशुपतिमा यस्तो देखियो बाबाहरूको चहलपहल (फोटोफिचर)
सोमबार, १६ फागुन २०७८, २१ : २४
काठमाडौँस्थित पशुपतिको मन्दिर परिसर साधु–सन्त र बाबाहरूको चहलपहल बढेको छ। शिवरात्रिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई शिवरात्रि सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ ।
बागमतीदेखि पारिपट्टी किनारमा साधु सन्तका अनेक क्रियाकलाप र खरानी घसेको जटाधारी रूप हेर्न बागमती पारिपट्टी युवाहरूको घुइँचो लागेको छ । शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि स्वदेश तथा भारतका विभिन्न स्थानबाटसमेत भक्तजनहरू आउने गर्दछन् । भक्तजनहरूले रातभर जाग्राम बसेर हिन्दुहरूले भगवान् शिवको पूजा आराधना गरिरहेका छन् । लाखौँको सङ्ख्यामा आउने भक्तजनहरूको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष तयारी गरेको छ।
यो पनि...


























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
