बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महिन्द्रा केयर फेस्ट– २०२२ आयोजना हुँदै

आइतबार, २२ फागुन २०७८, ११ : ३८
आइतबार, २२ फागुन २०७८

बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्ने भएको छ । यस ४५ पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशत छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकले देशभर रहेको महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यो केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आईरहेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरु ः १६६००–१००–२०० र ९८०१५७१२१२ मा सम्पर्क गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप