महिन्द्रा केयर फेस्ट– २०२२ आयोजना हुँदै

person explore access_timeफागुन २०, २०७८ chat_bubble_outline0

बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर फेस्ट’ आयोजना गर्ने भएको छ । यस ४५ पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशत छुट तथा एक्सेसरीजमा २५ प्रतिशत छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ । 


ग्राहकले देशभर रहेको महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गएर यो केयर फेस्टमा सहभागी हुन सक्नेछन् । महिन्द्राले हरेक वर्ष केयर फेस्ट आयोजना गर्दै आईरहेको छ । साथै, ग्राहकहरुले केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरु ः १६६००–१००–२०० र ९८०१५७१२१२ मा सम्पर्क गर्न सक्छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।