बक्सिङ रिङ्गमा महिला : तस्बिरमा हेर्नुहोस् रोचक भिडन्त
मङ्गलबार, २४ फागुन २०७८, २० : ५९
विबक्स वुमेन्स बक्सिङ च्याम्पियनसीपमा महिला बक्सरले मंगलबार ठमेलको एलओडीमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रोमाञ्चक खेल देखाएका छन् । सो च्याम्पियनसीपमा महिलाका ७ तौल समूहमा खेलाडीहरु रहेको थिए ।
४८ केजी तौल समूहमा बक्समान्डुकी प्रतिष्ठा अर्याल विजयी भइन् । उनले जेनएक्सकी तेजी गुरूङलाई ५–० अंकले पराजित गरिन्। ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी सुष्मा तामाङले बाजी मारिन्। उनले एपिएफकी माला राईलाई ४–१ अंकले पाखा लगाइन् ।आर्मीकी ललिता महर्जन ५२ केजीमा विजयी भइन्। उनले एच–२० एथ्लेटकी अस्मिता दुवाललाई ५–० ले पराजित गरिन् । केहि तस्विरहरू














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायीद्वारा देशभर सञ्चालित आयोजनामा एकमुष्ट म्याद थपको माग
-
इजरायली आक्रमणमा इरानी वायु रक्षा इकाइका दुई सदस्य मारिए
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण