कर्णाली प्रदेश : अध्यादेशबाट ल्याएको बजेट पास (पूर्ण पाठसहित)

कर्णाली प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेट पारित भएको छ । झण्डै आठ महिनापछि मंगलबार विनियोजन अध्यादेश,२०७८ र आर्थिक अध्यादेश,२०७८ प्रतिस्थापन गर्न बनेको विनियोजन विधेयक, २०७८ र आर्थिक विधेयक, २०७८ संसद्‍बाट उक्त बजेट बहुमतले पास भएको हो ।
तत्कालीन अर्थमन्त्री गोपाल शर्माले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट संसद्‍मा प्रस्तुत गरेका थिए । असार १ गते प्रदेश सभामा पेस गरेको बजेट एमालेको अवरोधका कारण संसद्‍बाट पारित हुन नसकेपछि बजेट अध्यादेशबाट ल्याइएको थियो ।
सदन चलेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन नगरे स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको नवौँ अधिवेशन सुचारु भएको फागुन २८ गते ६० दिन पुग्नु अगावै दलहरूले सर्वसम्मतले प्रतिस्थापन विधेयक पारित गरेका हुन् ।
अब भने चालू आर्थिक वर्षको बजेट नियमित प्रक्रियाको सो सरह मान्य भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि अध्यादेशमार्फत बजेट ल्याएको छ । यस्तो छ बजेटको पूर्ण पाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, साढे ४ बजे पत्रकार सम्मेलन
-
इन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने
-
एसियाली खेलकुदमा भारतले जित्यो महिला क्रिकेटको उपाधि
-
निडर भएर अगाडि बढेनौँ भने डुब्छौँ : दीपक गिरी
-
राजनीतिक दलले गिजोलेका कारण शान्ति सुरक्षामा समस्या आयो : मुख्यमन्त्री कार्की
-
घाइतेको उपचार र दोषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र