ad
x

नेपाल खानेपानी संस्थानमा रोजगारीको अवसर

person explore access_timeचैत १, २०७८ chat_bubble_outline0

नेपाल खानेपानी संस्थानमा रिक्त रहेका पदहरुमध्ये खुला प्रतियोगितात्मक अन्तरवार्ता परीक्षाद्वारा छ महिनाका लागि करार सेवामा पदपूर्तिका लागि योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।


संस्थानले उल्लेख गरेको योग्यता भएका व्यक्तिहरुले जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट एटेन्डेन्ट, ल्याब ब्वाई, हेल्पर र कार्यालय सहयोगीको लागि आवदेश दिन सक्नेछन् । दरखास्ता फारमका साथमा शैक्षिक योग्यता, तालिम, अनुभव, नागरिकताको प्रमाणपत्र जस्ता कागजातहरुको प्रमाणित प्रतिलिपिहरु एक एक प्रति र परीक्षा दस्तुर बुझाएको रसिद बुझाउनुपर्नेछ । दरखास्त आजको ३० दिनभित्र उल्लेखित कार्यलयमा पेश गर्न अनुरोध गरिएको छ । 




 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।