शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शौर्य सिमेन्ट लोकप्रिय ब्राण्ड बन्दै, बिक्री लक्ष्य हासिल

मङ्गलबार, ०१ चैत २०७८, १३ : १६
मङ्गलबार, ०१ चैत २०७८

शाैर्य सिमेन्टले व्यवसायिक उत्पादन थालेको छोटो अवधिमा (१० महिना) मै मासिक १० लाखको बिक्री लक्ष्य हासिल गर्न गरेको छ । गत जेठदेखि उद्योगले व्यवसायिक उत्पादन थालेको थियो ।

उत्पादन थालेदेखि नै जटिल परिस्थितिमा पनि निर्माण क्षेत्रमा राम्रो पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ । कम्पनीले हाल बजारमा शाैर्य ओपीसी -५३ ग्रेड, शाैर्य ओपीसी- ४३ ग्रेड र पीएसपी ‍सिमेन्ट उपलब्ध गराएको छ ।

निकट भविष्यमै लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनीको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप