१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन (तस्बिर)
मङ्गलबार, ०१ चैत २०७८, २२ : ३१
१८ महिनाको बालिकालाई बलात्कार गरी हत्या गरेको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । मंगलबार राजधानीको माइतीघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले १८ महिने बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न माग समेत गरे ।
श्रीमती संगठन नेपालको आयोजनामा भएको सो प्रदर्शनपछि हत्या गरेकी बालिकाको आत्मशान्तिको कामना गर्दै मैनबत्ती समेत बालिएको थियो । केहीदिन अघि मोरङ बेलबारी ८ की १८ महिने बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको थियो ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण