बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकद्वारा आगलागी  पीडितलाई सहयोग

बुधबार, ०२ चैत २०७८, १७ : ४९
बुधबार, ०२ चैत २०७८

माछापुच्छ्रे बैंकले सप्तरीमा आगलागी पीडितलाई सहयोग गरेको छ । जिल्लाको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नं.४ स्थित टेगंरीमा भएको आगलागीबाट पीडित परिवारलाई सहयोग गरेको हो । फागुन २८ मा भएको आगलागीबाट  ११  घर परिवार प्रभावित भएका थिए । 

उनीहरुलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग गरिएको बैंकले जनाएको छ ।  उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन  गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ का उप प्रमुख बिनेश ठाकुरलगायतको उपस्थितिमा रहेको थियो  ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप