शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक, १५ तस्बिरमा हेरौं

बुधबार, ०९ चैत २०७८, १३ : ००
बुधबार, ०९ चैत २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक जारी छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक बसिरहेको हो । दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ।  

जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप