४ लाख साधारण कित्ता सेयर आउँदै
शुक्रबार, ११ चैत २०७८, १६ : ००

लुप नेटवर्कस् लिमिटेडले ४ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । त्यसका लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र लुप नेटवर्कस् लिमिटेडबीच सम्झौता भएको छ ।
लुप नेटवर्कस लिमिटेडको रु १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्कासनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही