एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान
सोमबार, १४ चैत २०७८, २२ : ३२
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति त्यसतर्फ प्रस्ताव गरेका हुन् । उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् ।
नेपालले मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता