शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा कर्मचारीको आवश्यकता

बिहीबार, १७ चैत २०७८, १२ : १३
बिहीबार, १७ चैत २०७८

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले रेडियोलोजी विभागका लागि बिहीबार सूचना प्रकाशन गरी एक कर्मचारीको माग गरेको हो ।

क्लिनिकल रजिष्ट्रार पद चिकित्साशास्त्र अध्ययन संस्था कार्यान्वयन समिति स्वीकृत अस्थायी दरबन्दी करार सेवाका लागि योग्यता पुगेकालाई आवेदन माग गरिएको हो ।

योग्यता पुगेका नागरिकले चैत २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप