ad
x

त्रिवि शिक्षण अस्पतालमा कर्मचारीको आवश्यकता

person explore access_timeचैत १७, २०७८ chat_bubble_outline0

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ । अस्पतालले रेडियोलोजी विभागका लागि बिहीबार सूचना प्रकाशन गरी एक कर्मचारीको माग गरेको हो ।


क्लिनिकल रजिष्ट्रार पद चिकित्साशास्त्र अध्ययन संस्था कार्यान्वयन समिति स्वीकृत अस्थायी दरबन्दी करार सेवाका लागि योग्यता पुगेकालाई आवेदन माग गरिएको हो ।



योग्यता पुगेका नागरिकले चैत २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।