मंगलबार, १७ माघ २०७९
ताजा लोकप्रिय

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने आशा छ : प्रधानमन्त्री देउवा

शुक्रबार, १८ चैत्र २०७८, २३ : ०७
शुक्रबार, १८ चैत्र २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रि भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री  देउवाले शनिबार भारतीय प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । 

भारतको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली पुगेका हुन् । उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप