शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाबरले ल्यायो ‘रियल पेट’

बुधबार, २३ चैत २०७८, ११ : ३९
बुधबार, २३ चैत २०७८

डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  डाबर नेपालका व्यवसाय प्रमुखले एचएस बेदीले यो नेपाली उपभोक्ताहरुलाई नवीनतम उत्पादनबाट खुशी राख्ने निरन्तर प्रयासकै एउटा उपज भएको बताए । 

यस्तै डाबर नेपालका मार्केटिङ्ग प्रमुखले अभय प्र. गोर्खालीले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुपमा पेट  ल्याइएको बताए ।  रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसको रुपमा परिचित गरिएको छ । 

नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोटलमा क्रमशः रु. ३५, रु. ८५ र रु. १५० मा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप