
भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो (सूचनासहित)

भन्सार विभागको भन्सार एजेन्टको इजाजतपत्रको लागि दरखास्त आह्वान गरिएकोमा विभिन्न कारणले पटक–पटक स्थगित भएकोमा लिखित परीक्षा सञ्चालनको लागि परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा केन्द्रहरुमा सञ्चालन गरिने भएकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड बमोजिम परीक्षा सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।
कोभिड संक्रमण भएका उम्मेदवारहरूको लागि अलग परीक्षा केन्द्र रहने भएकाले परीक्षा सुरु हुने अघिल्लो दिन दिउँसो १ बजे विभागमा सम्पर्क गर्नुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ