बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् एकीकृत समाजवादीको जनसभा

शनिबार, २६ चैत २०७८, १४ : ३९
शनिबार, २६ चैत २०७८

नेकपा एकीकृत समाजवादीले शनिबार राजधानी जनसभाको आयोजना गर्दैछ । पार्टीको काठमाडौँ जिल्ला कमिटीले सो जनसभाको आयोजना गरेको हो । 

जनसभामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरु जम्मा भएका छन् । स्थानीय तहको निर्वाचन नजिकएसँगै दलहरूको गतिविधि पनि बढेको छ । हेर्नुहोस् तस्बिरहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप