सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

न मुखमा माक्स, न आँखामा चस्मा : विषादीसँग यसरी खेल्छन् चिया बगानका मजदुर

सोमबार, ११ मङ्सिर २०७४, १० : ३१
सोमबार, ११ मङ्सिर २०७४

झापा । झापाबाट पहाडी जिल्ला इलाम जोडिने बाटो भरी फैलिएको छ विशाला चियाबगान । 

यत्रतत्र चुनावी रौनक छाएको बेला चियाबगानका मजदुरहरु भने बिहानैदेखि बगानमा आफ्नो नियमित कर्ममा देखिन्थे । रातोपाटीको टोली चुनावी रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनीहरु चिया बगानमा मजदुरहरु विषादी छरिरहेका थिए । 

उनी विषादीले पार्ने असरमाथि त्यति चिन्तित थिएनन् । न मुखमा माक्स थियो न त आँखामा चस्मा नै ।

हेरौँ केही तस्विरहरु 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप