
सेनाका विभिन्न निकायमा कर्मचारीमा माग (सूचनासहित)

नेपाली सेनाले विभिन्न निकायका पदमा दरखास्त आह्वान गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायका रिक्त पदहरुमा सेनाले दरखास्त आह्वान गरेको हो ।
सोमबार प्रकाशित सूचनाअनुसार सैनिक कल्याणकारी महानिर्देशनालय, चिकित्साशास्त्र महाविद्यालय, कृषि विज्ञान संस्थान, सैनिक आवासीय विद्यालय, सैनिक महाविद्यालय, नेपाली सेना सुपथ मूल्य क्यान्टिनलगायतका निकायमा दरखास्त आह्वान भएको हो । खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गर्न लागिएको हो भने इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ