नवौँ राष्ट्रिय खेलकुद २२-२८ जेठमा हुने
बुधबार, ३० चैत २०७८, १५ : २६

आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक सञ्जालमार्फत सो घोषणा गरेका हुन् ।
नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ । मन्त्री गहतराजले लेखेका छन्- ‘नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐतिहासिक निर्णय गरेको छ।
यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगन्जमा आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?
-
संसद भवन परिसरबाट तीन जना पक्राउ
-
केबलकारको पक्षमा बोलेको भन्दै आफ्नै नेतालाई कालोमोसो
-
राजेन्द्र, मुकेश र अनितालाई उपाधि
-
राष्ट्रिय सभाबाट नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक पारित
-
राष्ट्रिय सभाप्रति ज्ञानेन्द्र शाहीले गरेको टिप्पणीप्रति खेद प्रस्ताव पारित