शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा आगलागीमा परेर एक नेपालीको मृत्यु

बुधबार, ३० चैत २०७८, १६ : २९
बुधबार, ३० चैत २०७८

भारतमा आगलागीको घटनामा एक नेपालीको मृत्यु भएको छ।  मंगलबार हरियाणा हिसारस्थित  राम चाट भण्डारमा भएको आगलागीमा परी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–३ का १४ वर्षीय भीमबहादुर कुमालको मृत्यु भएको हो । 

माओवादी केन्द्र निकट अखिल भारत नेपाली एकता मञ्चको पहलमा पीडित परिवारलाई ५ लाख भारतीय रुपैयाँ दिलाइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप