नयाँ वर्षको खान्की : दृश्य लाउन्जको ग्रिल्ड साल्मनको रेसिपी (भिडियोसहित)
तपाईं खानाको पारखी हुनुहुन्छ भने तपाइका लागि एउटा गन्तव्य हुनसक्छ, दृश्य लाउन्ज । नयाँ बानेश्वर स्थित आइप्लेक्स मलको सातौँ तलामा रहेको दृश्य लाउन्ज जहाँँ विभिन्न स्वदेशी तथा विदेशी खानाका परिकारको स्वाद लिँदै उपत्यकाको मनोरम दृश्यसँग रमाउन सकिन्छ ।
विशेष गरेर ‘साल्मन’, ‘स्लो रोस्टेड पोर्क बेली’, पिज्जा परिकार, छोइलाका परिकारलगायतका फरक फरक स्वादमा रमाउने गन्तव्य हुनसक्छ दृश्य लाउन्ज । अन्तर्राष्ट्रिय स्तरको यस लाउन्जमा सोही अनुसारका सेवा र सुविधा प्राप्त छन् । ग्राहकको माग र चाहनालाई मध्य नजर गर्दै खोलिएको यस लाउन्जले स्टार होटेलहरूको स्वाद र विशेषता पस्कँदै आएको बताउँछन् लाउन्जका कार्यकारी सेफ नभनित बर्मा ।
आज हामीले उनै कार्यकारी सेफ नभनित बर्माको पाककलालाई भिडियोमार्फत पस्कँदै छौँ । दृश्य लाउन्जमा पाइने एक विशेष परिकार ग्रिल्ड साल्मन बनाउन के–के आवश्यक पर्छ त :
– कर्न मिल्क पोलेन्ता
– विटरुट
– ग्रिन विन्स
– मस्रुुम
– स्विट कर्न
– गार्लिक
– ओलिभ
– लेमन
– साल्ट
– ब्लयाक पेपर
– बटर
– टोमेटो
– गार्लीक ब्रेड
अब, भिडियोमा हेरौँ सेफ नभनित बर्माले तयार पारेको रेसिपिसहितको ग्रिल्ड साल्मन बनाउने विधि :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर