बौधीमाई नगरपालिकाकी उपमेयर कुशवाहा एमालेमा प्रवेश
शुक्रबार, ०२ वैशाख २०७९, १५ : ०२

रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा नेकपा एमालेमा प्रवेश गरेकी छन् । तत्कालीन मधेसी जनाधिकार फोरमबाट निर्वाचित भएकी उनी शुक्रबार मौलापुरमा भएको एक कार्यक्रमका बीच उनी एमालेमा प्रवेश गरेकी हुन् ।
कुश्वाहालाई एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माला र टिका लगाएर एमालेमा स्वागत गरेका थिए । कार्यक्रममा मौलापुर नगर प्रमुख रिना साहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री