शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा डुबेर एक जनाको मृत्यु

सोमबार, ०५ वैशाख २०७९, २१ : ४२
सोमबार, ०५ वैशाख २०७९

नवलपरासी (पश्चिम) को झरही खोलमा एक जनाको डुबेर मृत्यु भएको छ । रामग्राम नगरपालिका–१२ स्थित झरही खोलामा डुबेर सोही वडा कसिया बस्ने ४० वर्षीय राधेश्याम चौधरीको डुबेर मृत्यु भएको सोमबार प्रहरीले जनाएको छ ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप