शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विष्फोटपछि सगरमाथा अक्सिजन प्लान्ट, तस्बिरहरु

बिहीबार, ०८ वैशाख २०७९, ११ : ४९
बिहीबार, ०८ वैशाख २०७९

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट भएको छ। बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप