एमालेले दमक, बिर्तामोड र इटहरीको उम्मेदवार टुङ्गो लगायो
शनिबार, १० वैशाख २०७९, १८ : ५१
नेकपा एमालेले प्रदेश १ को सुनसरी र मोरङ जिल्ला बाहेकका उम्मेदवारको टुङ्गो लगाएको जनाएको छ । एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेका अनुसार मोरङ र सुनसरीको पनि टुङ्ग्याउने तयारी भइरहेको छ ।
यद्यपि स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल उम्मेदवार बन्ने पक्कापक्की भएको छ । यस्तै बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नरेन्द्र सङ्ग्रौलाको नाम टुङ्गो लागेको छ । सुनसरीको इटहरीको प्रमुखमा याम सुब्बा र उपप्रमुखमा सरिता चौधरीको नाम टुङ्गिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण